Logo

गोरखपुरदेखि काठमाडौंसम्म उडान गर्न योगी आदित्यनाथको सक्रियता

भारतको गोरखपुरदेखि काठमाडौंसम्मको सिधा उडानका सुरु गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सक्रिय भएका छन् । हालै गोरखपुर विमानस्थलको पहिलो टर्मिनलसमेत उद्घाटन भएपछि मुख्यमन्त्रीले काठमाडौं र मुम्बइमा तत्काल उडान सुरु गरिने जनाएका छन् । क्षेत्रीय उडान सम्पर्कलाई सहज बनाउने उद्देश्यसहित गोरखपुरबाटै काठमाडौंसम्मको उडान सुरु गर्ने तयारी रहेको उनको भनाइ छ । भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदीले…