Logo

७ नयाँ ग्यास बोटलिङ प्लान्ट सञ्चालनमा आउँदै, १ अर्व २७ करोडको लगानी

काठमाडौं । चालु आर्थिक बर्षमा ८ नयाँ ग्यास उद्योग (ग्यास बोटलिङ प्लान्ट) ले सञ्चालनका लागि प्रस्ताव गरेका छन् । चालु आवको पाँच महिनामा ती उद्योगले उद्योग विभागमा सञ्चालन स्वीकृतिका लागि प्रस्ताव गरेका हुन् । जसमध्ये ६ ओटाले सञ्चालनको स्वीकृति पाइसकेको विभागका अनुमति शाखा अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए । विभागका अनुसार बुद्ध इण्डष्ट्रिज प्राली, नोवेल…