काठमाडौं। भ्रष्टाचार, अनियमितताको विरोधका साथै संविधान कार्यान्वयनका लागि दलहरुलाई सकारात्मक दवाव दिँदै आएको नागरिक समूहले राष्ट्र निर्माणमा आम नागरिकको भूमिका विषयक विशेष समारोह गर्ने भएको छ । कार्यक्रम राजधानीको आर्मी अफिसर्स क्लबमा शुक्रबार दिनको २:३० बजे हुन लागेको हो । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने नागरिक समूहका महासचिव जयराम सिग्देलले जानकारी…