काठमाडौं । उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई लक्षित गरी ‘द जेन्युइन एजुकेसन समिर्भ’ संचालनमा आएको छ । विशेषगरी अष्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श उपलब्ध गराउने उद्देश्य कन्सलटेन्सी संचालनमा ल्याइएको द जेन्युइन एजुकेसन सर्भिस’ का निर्देशक सनीरकुमार महर्जनले बताए । जेन्युइनले काठमाडौंको सोह्रखुट्टेबाट आफ्नो सेवा शुरु गरेको छ । कन्सलटेन्सीले अध्ययनका लागि…