काठमाडौं । लगानीकर्ताले देशमा निर्वाचन भएसँगै नेप्से परिसुचक उकालो लाग्ने अनुमान गरिरहेको बेला ठिक त्यसको विपरित ओरालो लागेको छ । स्थानीय निकायको पहिलो चरणको निर्वाचनसँगै ओरालो लागेको नेप्से परिसुचक दोस्रो चरणको निर्वाचनको मनोनय दर्ताको दिन दोहोरो अंकले घटेको हो । आइतबार बजार खुलेको केही समय स्थिर रहेर ओरालो लागेको नेप्से परिसुचक अन्तमा १३ दशमलव ६२…