Logo

ठूला लगानीकर्ताको मुठ्ठीमा सेयर बजार, एकदिनमै १ सय अंकको उत्तरचढाव

काठमाडौं । केही समय यता उच्च रुपमा घटेको सेयर बजारमा ठूला लगानीकर्ताको प्रभाव देखिएको छ । आइतबार ४ अंकभन्दा बढीले घट्दै सर्किट ब्रेक लागेको नेप्से आज पनि त्यस्तै रहयो । बजार खुलेको २ घण्टाको अवधिमा बजार ४ प्रतिशतभन्दा बढीले घट्दै झण्डै ८० करोडको कारोवार भएको थियो । तर, त्यसको लगत्तै बजारलाई द्वुत गतिमा बढाइयो ।…