काठमाडौं । बजारमा मार्जिङ लेण्डिङ (सेयर कर्जा)को सीमा बढाउने हल्ला चलिरहँदा सम्बन्धित निकाय नेपाल राष्ट्र बैंकले भने सो विषयमा तत्काल कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ । राष्ट्र बैंकले दिर्घकालिन सोचका साथ नीति नियम ल्याउने हुँदा केही दिन २/४ सय अंकले नेप्से परिसुचक ओरालो लाग्दैमा मार्जिङ लेण्डिङको सीमा बढाउन नमिल्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर…