काठमाडौं । नेपाल राष्ट्र बैंकले एनसीसी (नेपाल क्रेडिट एण्ड कमर्श) बैंकसँग ४ वटा विकास बैंक मर्ज गर्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त स्वीकृति दिएको हो । जस अनुसारएनसीसी, सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकले अन्तिम स्वीकृति पाएको हो । यस…