काठमाडौं । मंगलबार नेप्से परिसुचक ४ दशमलब ६३ अंकले उकालो लागेको छ ।सो दिन सेयर बजार १५ सय ८५ दशमलब १५ अंकमा पुगेर बन्द भएको हो । कारोबारमा आएका अधिकांस समुह उकालो लाग्दा समग्र सेयर बजारमा सरकारात्मक प्रभाव देखिएको हो । सो दिन होटल समुहको परिसुचक सबैभन्दा बढी १७ दशमलब ७९ अंकले बढेको छ ।…