Logo

महानगरको कर उठाउने जिम्मा निजी क्षेत्रलाई, यसरी उठाउँदैछन् ३ कम्पनीले विज्ञापन कर

काठमाडौं । काठमाडौं महानगरपालिकाले विज्ञापन कर उठाउने जिम्मा अव निजी क्षेलाई दिने भएको छ । काठमाडौंको विज्ञापन कर हालसम्म महानगरपालिकाले उठाउदै आएकोमा आगामी आर्थिक बर्ष २०७४/०७५ देखि निजी क्षेत्रलाई दिन लागिएको महानगरका राजस्व महाशाखा प्रमुख धु्रब काफ्लेले जानकारी दिए । जसअनुसार ठेक्कामा लिने कम्पनीले महानगरभित्र विज्ञापन कर उठाउने छ । जसमध्येबाट आगामी आवमा ८ करोड…