काठमाडौं । नागरिक लगानी कोष र नेपाल बायु सेवा निगमबीच ऋण सम्झौता भएको छ । निगमले ल्याउन लागेको वाईडबढी एयरबस ए ३३०–२०० जहाज खरिदका लागि कोषले १२ अर्ब रुपैयाँ ऋण प्रदान गरेको हो । सो सम्झौता कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रवन्धक सुगतरत्न कसांकारले हस्ताक्षर गरेका हुन् । कोषले नेपाल सरकारको जमानतमा निगमलाई…