Logo

केएल मोबाइल हब सञ्चालनमा आउदै, मोबाइल खरिदमा बिदेश भ्रमणको प्याकेज

काठमाडौ । हरेक मोबाइलको खरिदमा हातखाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब संचालनमा आउने भएको छ ।चाबहिलस्थित केएल टावरमा संचालनमा आउने केएल मोबाइल हबमा मोबाइल खरिद गर्दा बिभिन्न उपहार प्राप्त गर्न सकिने छ । एफ क्युबमा सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार बराबरको २ जनालाई प्रबेश, लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज, सेल्फी…