Logo

कृषिप्रधान देशको यस्तो हालत, ९ अर्बको तरकारी आयात हुँदा ८ करोडको मात्र निर्यात

काठमाडौं । कृषिप्रधान देशको रुपमा परिचित नेपाल तरकारीमा आत्म निर्भर बन्न सकेको छैन । तरकारीको बर्षेनी बढ्दो आयातले देश कृषिप्रधान भएपनि यसका लागि परनिर्भरता भने उस्तै रहेको छ । आर्थिक बर्ष २०७३/७४ को दश महिनामा नेपालमा ९ अर्ब ३४ करोड ७० लाख रुपैयाँको तरकारी आयात भएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । जुन गत बर्षको दश…