काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ वल्र्ड एशोशिएशन अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (वाज्मे) को उपाध्यक्षमा निर्वाचित भएका छन् । वाज्मेको डिसेम्वर ५ मा दिल्लीमा सम्पन्न ५८औं सेसन अफगभर्निङ बडीले श्रेष्ठलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । विश्वका साना तथा मझौला व्यवसायीहरुको हकहित तथा क्षमता अभिवृद्धिमा वल्र्ड एशोशिएशन अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज…