काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसुचक ३ दशमलव ६८ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १५ सय ६३ दशमलव १७ अंकमा पुगेर बन्द भएको हो । आइतबार कारोबारमा आएका अधिकांश समुह उकालो लाग्दा समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको…