Logo

हुण्डाईको भुकम्प पीडित अयोजना, इओन ट्याक्सी खरिदमा शतप्रतिशत नगद फिर्ता

काठमाडौं । हुण्डाईले इओन गाडी खरिदमा शतप्रतिशत नगद योजना सार्बजनिक गरेको छ । हुण्डाइको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले भर्खरै सरकारले भुकम्प पीडितलाई बितरण गरेको १ हजार ५ सय ट्याक्सीमध्ये हुण्डाई इओन खरिद गर्ने एक जनालाइ शतप्रतिशत रकम फिर्ता योजना ल्याएको हो । नेपालमा पछिल्लो समय ट्याक्सीको रुपमा लोकप्रिय हुँदै गएको हुण्डाई इओन ह्याचब्याक…