काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले राज्यलाई कर तिरेर पाएको सम्मान सवैभन्दा ठूलो भएका बताएका छन् । पाचौं राष्ट्रिय कर दिवशको अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘राज्यलाई बढी कर तिर्नु भनेको एकदमै ठूलो हो,’ उनले भने, ‘जसबाट पाएको सम्मानको अन्यसँग तुलना हुन सक्दैन ।’ तर, व्यवसायीले राज्यलाई कर तिरे…