काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स आफ्ना सेयर धनीलाई ३० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर दिने भएको छ । कम्पनीले शुरुमा बोनस दिएर त्यसपछि हकप्रद जारी गर्न लागेको हो । बोनस तथा हकप्रद जारी गर्ने विषयमा नेशनलले आजैमात्र नेपाल स्टक स्क्सचेञ्ज (नेप्से) लाई जानकारी गराएको हो । कम्पनीले उक्त बोनस स्वीकृत र हकप्रद जारीको लागि…