काठमाडौं । सरकारले अघि बढाएको संविधान संसोधन विधेयक फेल भएको छ । प्रदेशहरुको सीमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग गठन गर्ने गरी सरकारले ल्याएको संशोधन विधेयक फेल भएको हो । संविधान संसोधनमा कुल ५ सय ५३ जना सभासद् उपस्थित भएका थिए जसमध्ये ३ सय ४७ ले संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए भने २ सय…