Logo

मनाङमा प्रभु बैंकको नयाँ शाखा र शाखारहित सेवा विस्तार, यूकेएड सक्षमको सहयोग

काठमाडौं । प्रभु बैंकले आफ्नो नयाँ शाखा मनाङको चामेमा स्थापना गरेको छ । बैंकले यूकेएड सक्षमको सहयोगमा शाखा स्थापना गरेको हो । सोहि दिन धारापानी, माथिल्लो मनाङ, ताल, ढुकुरपोखरी र पिसाङानमा गाविसमा शाखारहित बैंकिङ सेवा समेत विस्तार गरेको बताइएको छ । बैंक शाखाको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गरे । सो अवसरमा गर्भनर डा.…