Logo

नेपाली बजारमा भित्रियो डीआईडी चेन, आधिकारीक बिक्रेतामा सत्यदिप

काठमाडौं । डाइडो इन्डियाको उत्पादन डीआईडी ब्रान्डको बाइक चेन नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि डीआईडीको आधिकारीक बिक्रेता सत्यदिप इन्टरनेसनलले उक्त चेन किट नेपाली बजारमा भित्र्याएको हो । एक कार्यक्रमका बीच डाइडो इन्डियाका म्यानेजिङ डाइरेक्टर कात्सुसी कियोसिगे र डेपुटी जनरल म्यानेजर अंकुश जैन तथा सत्यदिप इन्टरनेसनलका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव…