Logo

स्टक ब्रोकर्स एसोसिएसनद्धारा बाढी पिडीतलाई सहयोग, प्रधानमन्त्री दैविप्रकोप कोषमा १० लाख

काठमाडौं । नेपाल स्टक बोकर्स एसोसिएसन अफ नेपालले तराई मधेशमा गएको बिनासकारी बाढीबाट पिडितहरुको राहतका लागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा १० लाख उपलब्ध गराएको हो । एसोसीएसनका तर्फबाट अध्यक्ष प्रियराज रेग्मीले उक्त रकम बराबारको चेक सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरे । चेक हस्तान्तरण समारोहमा एसोसिएसनका पदाधीकारीहरुको पनि उपस्थिति…