काठमाडौं । आइतबार नेप्से परिसुचक ११ दशमलब ७८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय १७ दशमलब ९७ अंकमा झरेर बन्द भएको हो । आइतबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन होटल समुह बाहेक अन्य सबै समुहको परिसुचक ओरालो लागेका…