Logo

विश्वज्योति मलमा सुरु भयो फेस्टिभ कार्निभल, ५० प्रतिशतसम्म छुट

काठमाडौं । विश्वज्योति मलमा फेस्टिभ कार्निभल सुरु भएको छ । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गरी मलले भदौ ८ गतेदेखि कार्निभल सुरु गरेको हो । कार्निभल अबधिभर विश्वज्योति मलमा सामान खरिद गर्ने सेवाग्राहीले ५० प्रतिशतसम्मको छुट पाउने छन् । भदौ २० गतेसम्म चल्ने कार्निभल अवधिमा प्रवेश गर्ने बित्तकै मलले निःशुल्क कुपन बितरण गर्नेेछ । उक्त…