काठमाडौं । बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको सानिमा बैंकको शुक्रबारबाट एकिकृत कारोबार शुरु भएको छ । बैंकले सर्लाही हरिवनमा आयोजित एक समारोहमा सानिमाका ब्राण्ड प्रवद्र्धक द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा सानिमा बैंकका संचालक समितिका सदस्य द्वय भरत कुमार पोखरोल र महेश घिमिरेले संयुक्त रुपमा बैंकको कारोवार शुरु गरेको हो । अब बैंकको…