Logo

कृषि मन्त्री यादव बृक्षारोपणमा, १ हजार बिरुवा रोपेर फ्लोरिकल्चरको रजत जयन्ती महोत्सब उद्घाटन

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालको रजत जयन्तीको अबसर पार्दै कृषि बिकास मन्त्री राम कृष्ण यादबले बागमती किनारमा शनिबार बृक्षारोपण गरे । मन्त्री यादबले धार्मिक महत्व बोकेको रुद्राक्षको बिरुवा रोपेर फ्लोरिकल्चरको रजत जयन्ती महोत्सबको उद्घाटन गरेका हुन् । बृक्षारोपण कार्यक्रममा कृषि बिकास मन्त्री यादब, कृषि मन्त्रालयका सहसचिब शुरेश बाबु तिवारी, उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेश लाल…