काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । बजारमा सुनको मूल्य बढ्दै प्रतितोला ५५ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार चाँदीको मूल्य पनि सामान्य उकालो लागेको छ । बजारमा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय ५ रुपैयाँमा कारोवार भइरहेको…