Logo

माओवादी केन्द्रले छान्यो १० राज्यमन्त्री, हेर्नुहोस को को छन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले १० राज्यमन्त्री छानेको छ । माओवादी केन्द्रले श्यामकुमार श्रेष्ठलाई गृह राज्यमन्त्री बनाउने भएको छ । त्यस्तै रामसिंह यादव परराष्ट्र र जाकिर हुसेनलाई उर्जा राज्यमन्त्री, सम्भुलाल श्रेष्ठलाई स्वास्थ्य, कर्णबहादुर विकलाई आपूर्ति र छमबहादुर गुरुङलाई सहरी विकास राज्यमन्त्री बनाउन लागेको हो । त्यसैगरी गोमा कुँवरलाई पशुपक्षी र वाङ्दी शेर्पालाई सामाज्य प्रशासन राज्यमन्त्री…