काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बिजुलीका पोलमा रहेका अब्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले सूचना जारी गर्दै भदौं भित्र अब्यवस्थित रुपमा टागिएका सबै तार हटाउन निर्देशन दिएको हो । काठमाडौं उपत्यकाको सडकको दुबैतर्फको विद्युत प्राधिकरण तथा नेपाल टेलिकमको पोलमा अबैधानिक, अब्यवस्थित तथा असुरक्षित रुपमा टागिएका तारले शहर नै कुरुप बनाएको भन्दै तत्काल हटाउन निर्देशन…