Logo

बाढी पीडितलाई चेम्वरको सहयोग, संकलित राहत सरकारलाई हस्तान्तरण

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले बाढी पहिरो पीडितका लागि संकलित राहत सामाग्री सरकारलाई हस्तारण गरेको छ । चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डलले सिंहदरवारमा गृह मन्त्री जनार्दन शर्मालाई भेटी संकलित राहत सामाग्री हस्तारण गरेको हो । पीडितका लागि राहत संकलन गर्न चेम्वरद्धारा गठित डिजास्टर मयानेजमेन्ट सेलका संयोजक एवं चेम्वरका उपाध्यक्ष राजेन्द्र मल्ललगायतको…