Logo

जिओनी एमफाइभ लाइट स्मार्टफोनको मूल्य २ हजारले घट्यो, कस्ता छन् सुविधा ?

काठमाडौं । जिओनी कम्पनीले स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले एमफाइभ लाइट मोडलको स्मार्टफोनको मूल्य २ हजार रुपैंयाँले घटाएको हो । यसअघि मोबाइलको मूल्य १९ हजार ९ सय ९९ रुपैयाँ रहेको थियो । अब यस स्मार्टफोन १७ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा जिओनीको माग बढ्दै गएकाले र…