Logo

शिर्ष नेतालाई राष्ट्रपति भण्डारीको प्रश्न ‘डुुवानको विषयमा भारतसँग कुरा गर्नु पर्दैन ?’

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले प्रमुख तीन दलका शीर्ष नेताहरुलाई बोलाएर पहिरो, बाढी तथा डुवान समस्याबारे गम्भीर प्रश्न उठाएकी छन् । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा तथा अन्य कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुलाई बोलाएर त्यसबारे प्रश्न उठाएकी हुन् । बाढी पहिरो प्रभावितको उद्दार, राहत र पुनस्र्थापनको उचित प्रवन्ध मिलाउन सरकारलाई आग्रह गरेकी छन् । साथै…