काठमाडौं । कुबेर मर्चेन्ट फाईनान्स लिमिटेडको ११औं वार्षिक साधारण आईतबार सम्पन्न भएको छ । नयाँ लगानीकर्ता समेतको सहभागितामा सम्पन्न साधारण सभामा अर्थिक वर्ष २०७२र०७३ को वार्षिक प्रतिवेदन, प्रबन्ध पत्र तथा नियमावलीको संशोधन भएको छ । साथै पूँजी बृद्धि एवं कम्पनीको नाम परिर्वतन सम्बन्धी (प्रस्तावित सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स लिमिटेड ) प्रस्तावहरु पारित भएको व्यहोरा कम्पनी…