काठमाडौं । बैंक खातामा राखेको पैसा २० बर्षसम्म पनि नचलाएका स्वत सरकारको हुने भएको छ । यस अघि १० बर्षसम्म कुनै पनि बैंकको खाता नचलाएमा १० बर्ष पछि सोको विवरण प्रत्येक आर्थिक बर्ष सकिएको १ महिना भित्र राष्ट्र बैंकमा पठाउनुपर्ने ब्यवस्था रहेकोमा अब २० बर्ष पछि स्वत सरकारको हुने भएको छ । आज राष्ट्र बैंकले…