Logo

अर्थमन्त्रीले भने, ‘बजेटमा माथिल्लो तहको संगठित अपराध तोडियो’

काठमाडौं । उप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटमा माथिल्लो तहबाट हुने संगठित अराजकता तोडिएको बताएका छन् । ‘यस अघि तल्लो निकायमा कम बजेट पठाएर माथिल्लो तहमा बस्ने व्यक्तिहरुले बजेटमा अराजकता ल्याएका थिए,’ बजेट पछिको छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको बजेटले तल्लाको निकायका जनताहरु खुशी भएका छन् भने ठूलो बजेट केन्द्रमा राखेल आफुखुशी हालीमुहाली गर्दै…