काठमाडौं । रेमिटेन्स कम्पनी आईएमईले रमजान पर्वको अवसरमा विशेष योजना ल्याएको छ । आईएमईले कतारस्थित कतार युएई एक्सचेन्जका निश्चित शाखाहरु मार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको हो । योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन् । त्यही कुपन देखाएर कारोबार गरेमा घडी प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।…