Logo

भारतबाट एलइडी बल्ब खरिद गर्न बाटो खुल्यो

काठमाडौ। भारतबाट २ करोड थान एलइडी बल्ब खरिद गर्ने सरकारको निणर्यका लागि सर्बोच्च अदालतले बाटो खुल्ला गरिदिएको छ । बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर एलइडी बल्ब खरिद प्रक्रिया रोक्नु नपर्ने आदेश सुनाएको हो । यससागै अब नेपाल विद्युत प्राधिकरणले एलइडी बल्ब खरिदको प्रक्रिया अघि बढाउन सक्नेछ । भारतबाट एलइडी बल्ल खरिद गर्ने निर्णय…