Logo

सेञ्जुरी बैंकको ८ अर्ब योजना, सेती फाइनान्स खरिद गर्न समझदारी

काठमाडौं । चुक्ता पूँजी बृद्धिको अन्तिम समय आइपुग्दा बैंक तथा वित्तीय सस्थाले मर्जर तथा एक्विजिशनलाई उच्च प्राथमिकता दिएका छन् । राष्ट्र बैंकको निर्देशन अनुरुप ८ अर्ब चुक्ता पूँजी पुर्याउन सेञ्चुरी कमर्सियल बैंकले कैलालीमा केन्द्रीय कार्यालय रहेको सेती फ्mाइनान्सलाई खरिद गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको हो । हाल सेती फाइनान्सको पूँजी १५ करोड २६ लाख रुपैयाँ…