Logo

नयाँ प्रधानमन्त्री चयनका लागि मनोनयन दर्ता शुरु, देउवा र गौतम भिड्दै

काठमाडौं । नयाँ सरकार गठनका लागि आज ११ बजेबाट प्रधानमन्त्री पदका लागि उम्मेदवारी शुरु भएको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार शनिबार ११ बजेबाट अपराह्न ४ बजेसम्म प्रधानमन्त्रीको मनोनयन दर्ताको समय रहने छ । तालिका अनुसार प्रधानमन्त्री पदको लागि आइतबार निर्वाचन हुँदैछ । जसमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट नेपाली कांग्रेसका सभापति…