Logo

९ स्थानमा एमालेले जित्दा कांग्रेस ५, माओवादी २ स्थानमा बिजयी, एमालेको अग्रता कायमै

काठमाडौं । स्थानीय निकायको दोस्रो चरणको मत परिणाम सार्वजनिक भइरहँदा नेकपा एमालेले ९ स्थानमा जीत हात पारेको छ । पछिल्लो मतपरिणा अनुसार एमालेले ९ स्थानमा जीत हासिल गर्दा नेपाली कांग्रेसले ५ स्थानमा आफ्नो जीत सुनिश्चित गरेको हो । हालसम्मको तथ्याङ्क अनुसार माओवादी केन्द्र २ स्थानमा बिजयी भएको छ । शुरु देखि नै अग्रता लिएको एमालेले…