Logo

प्रधानन्याधीशमा पराजुलीको नाम सिफारिश, सर्वसम्मतिले अनुमोदन

काठमाडौं १५ असार । सर्बोच्च अदातलको प्रधानन्यायाधीशमा संवैधानिक परिषद्ले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई सिफारिश गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बिहीवार बसेको परिषद् बैठकले पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।  परिषद्ले पराजुलीको नाम संसदीय सुनुवाइ समितिमा पठाएको छ । संसदीय सुनुवाइ पछि राष्ट्रपतिले पराजुलीलाई प्रधानन्यायाधीशमा नियुक्त गरिने छ । पराजुलीले जेठ २४ बाट सर्वोच्चको…