काठमाडौं । चालू आर्थिक बर्षमा साढे ५१ अर्ब रुपैयाँ बराबरको हकप्रद तथा प्राथमिक सेयर निष्काशन नभएको छ । बिभिन्न संगठित संस्थाले ५१ अर्ब ५५ करोड ४७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर र प्राथमिक सेयर जारी गरेका नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार सो अबधिमा ७१ वटा बैंक वित्तीय संस्थाले करिब ४२ अर्ब…