काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र भारतबीच सदियौंदेखि रहँदै आएको मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्ध थप सुदृढ भएको बताएका छन् । छिमेकी मुलुक भारतको औपचारिक भ्रमण सकेर आज नेपाल फर्कीएलगतै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारत भ्रमणले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध थप सुदृढ तुल्याउन मद्दत पुगेको बताएका हुन् । मन्त्री महराले दुई मुलुकबीच आर्थिक–सामाजिक विकास तथा…