काठमाडौं । राजधानीबासीका लागि रत्नपार्क चिनाइरहनु पर्ने नाम होइन । केहि बर्षअघिसम्म निकै अव्यवस्थित रत्नपार्कले आफ्नो नामसँगै बदनामी पनि बोक्नुपरेको थियो । नामजस्तै पार्क त थियो तर त्यसको कुनै छनक यहाँ देखिदैनथ्यो । अँध्यारो हुँदै गर्दा बढ्ने ‘अवैध’ गतिविधिले रत्नपार्कको ‘इज्जत’ धुमिल बनाइदिएको थियो । तर रत्नपार्क अहिले फेरिएको छ । धुमिल इतिहासलाई टकटकाउँदै यसको…