काठमाडौं । नेपाल राष्ट्र बैंकले भाइबर बैंकिङलाई नियमन गर्ने भएको छ । बैंक वित्तीय संस्थाले नियामक निकायसँग स्वीकृति नै नलिई जथाभावी रुपमा भाइबर बैंकिङ संचालन गर्न थालेपछि राष्ट्र बैंकले नियमन गर्न लागेको हो । नेपालमा भाइबर बैंकिङ भर्खरै मात्र संचालनमा आएको र त्यसलाई कसरी नियमन गर्ने भन्ने विषयमा छलफल भइरहेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर…