काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतयेक बर्जाको सूचना कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनुपर्ने नियम लागु गरेको छ । हालसम्म १० लाखभन्दा माथिको कर्जाको मात्र कर्जा सूचना दिने व्यवस्थ रहेकोमा अब प्रत्येक कर्जाको सूचना उपलब्ध गराउने नियम लागु गरेको हो । १० लाख रुपैयाँ भन्दा भन्दा कम कर्जाको सूचना निशुल्क रुपमा लिनु दिनु पर्ने व्यवस्थ गरेको…