काठमाडौं । लगातार ओरालो लागेको सेयर बजारमा मंगलबारदेखि सरकारले ल्याउन लागेको श्वेतपत्रको ‘रियुमर’ फैलाउँदै सामान्य बढाइएको छ । श्वेतपत्रले नीतिगत रुपमा सेयर बजारलाई नसमेट्ने भएपनि केही लगानीकर्ताले भने त्यसैलाई आधार बनाएर बजार बृद्धि गर्न थालेका छन् । अबको केही समयभित्रै सरकारको नीति तथा कार्यक्रम आउने भएकाले अहिले आउने श्वेतपत्रले सेयर बजारमा प्रभाव पार्ने खालको कुनै…