काठमाडौं । स्मार्टफोन ब्रान्ड सामसङले गत मार्च २३ देखि प्रिबुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी एस ९ र एस ९ प्लसको वितरण सुरु गरेको छ । मोबाइल शाखाका प्रमुख प्रणय रत्न स्थापितको उपस्थितिमा सामसुङको मुहारका रुपमा रहेकी ज्योत्सना योगीले उक्त फोनहरुको अनावरण गरेकी हुन । कम्पनीले मंगलबारबाट ति फोनहरुको वितरण शुरु गरेको छ । प्रमुख, स्थापितले पुनः…