Logo

सिन्धुलीमा लक्ष्मी बैंकको पहिलो शाखा, शाखा संख्या ६९ पुग्यो

काठमाडौं । लक्ष्मी बैंकले सिन्धुलीको कमलामाईमा नयाँ शाखा संचालनमा ल्याएकोे छ । सिन्धुलीमा बैंकको यो पहिलो शाखा हो । यससँगै लक्ष्मी बैंकको शाखा संजाल ६९ पुगेको छ । त्यस्तै ३ हस्पिटल सेवा काउन्टर,९० ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो…