काठमाडौं । जापानको जेच रेष्टुराँ उरुतोरा नेपालमा भित्रिएको छ । जापानको विभिन्न १२ स्थानमा रहेको सो रेष्टुराँले नेपालमा १३ औं शाखा विस्तार गरेको हो । उरुतोराले ३ करोड रुपैयाँको लगानीमा उक्त शाखा विस्तार गरेको हो । रेष्टुराँमा जापानीज खानाका साथै नेपाली खाना पनि पाइने रेष्टुराँका अध्यक्ष लोकनाथ वस्तीले जानकारी दिए । जापानमा रेष्टुराँ ब्यवसाय गर्दै…